फिनल्यान्डको बेरी टिप्न नेपाली पनि आउने, २६ सय विदेशीले पाए भिसा

फिनल्यान्डले बेरी टिप्नका लागि छुट्टै खाले तीन महिने वर्क परमिट भिसाको सुरूवात गरेको छ।