हेलसिन्कीमा ७७ वर्षीय वृद्धाको क्रूर किसिमले बलात्कार, दोषीलाई तोकियो जेल सजाय

स्मृतिभ्रंश (डिमेन्सिया) बाट पीडित वृद्धाको घरमा जबरजस्ती पसेर लागुऔषध सेवन गर्दै बलात्कार गर्ने पुरुषलाई हेलसिन्की जिल्ला अदालतले दोषी ठहर गरेको हो।

फिनल्यान्डमा अब कुकुर दर्ता अनिवार्य, नियम मिच्नेलाई हुनेछ चर्को जरिवाना

राज्यको दर्ता प्रणालीमा आफ्नो कुकुरको विवरण नबुझाउने हजारौं मालिकहरूले जरिवाना तिर्नु पर्नेछ।

फिनल्यान्डमा आणविक हतियार राख्न पाइने कानुन बन्दै, रुष्ट छिमेकी रुसको कडा प्रतिक्रिया

फिनल्यान्डले आफ्नो भूमिमा आणविक हतियार राख्न लगाइएको दशकौँ पुरानो प्रतिबन्ध हटाउने योजना बनाएपछि रूसले सुरक्षा जोखिम बढ्ने भन्दै कडा प्रतिक्रिया जनाएको छ।

नेपालको चुनावबारे फिनल्यान्डमा पनि चासो, यस्तो छ मिडिया कभरेज

हिजो सम्पन्न नेपालको संसदीय निर्वाचन र युवा नेता बालेनको उदयलाई फिनल्यान्डका प्रमुख सञ्चारमाध्यमले महत्त्वका साथ छापेका छन्।
सामाजिक संजालमा नेपालीलाइनेन
नेपालीलाइनेन पात्रो / इभेन्ट क्यालेण्डर
फोटो, भिडियो, वा समाचार पठाउनुहोस्!
नेपालीलाइनेनमा प्रकाशन गर्न उपयुक्त फोटो, भिडियो, समाचार, वा लेख पठाउन सक्नुहुन्छ। अनलाइन फारम वा ह्वाट्सएप मार्फत हामीलाई विभिन्न जानकारी र समाचार सुझाव पनि पठाउन सक्नुहुन्छ।
फारम पठाउनुहोस् WhatsApp मा पठाउनुहोस्