फिनल्यान्डमा दर्जनौँ नेपाली गम्भीर ठगी र श्रम शोषणको सिकार, पीडितहरू सरकारी संरक्षणमा

फिनल्यान्डमा पहिले पनि पटक-पटक नेपालीहरू ठगी र श्रम शोषणको सिकार हुने गरेको पाइए पनि यो स्तरमा यति धेरै नेपालीहरू पीडित भएको सम्भवतः यो पहिलो घटना हो।