फिनल्यान्डमा कामका लागि तीस लाख खर्चेर अलपत्र परेकी एक नेपालीको कहालीलाग्दो कथा

चिनेजानेका व्यक्तिले राम्रो कमाइको प्रलोभन देखाई २५ लाख रुपैयाँ असुलेर अलपत्र पारेको आरोप।