फिनल्यान्डको डे-केयरमा भालूको अनपेक्षित भ्रमणः बालबालिकालाई यसरी राखियो सुरक्षित

फिनल्यान्डको मुरामे क्षेत्रमा लगातार भालु देखिएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ।