फिनल्यान्डको बेरी बजारमा गम्भिर ‘कार्टेलिङ’: पाँच कम्पनीलाई ९४ लाख युरो जरिवानाको माग

फिनल्यान्डको प्रतिस्पर्धा तथा उपभोक्ता प्राधिकरणले जङ्गली बेरीको खरिद मूल्यमा गोप्य रूपमा मिलेमतो गरेको भन्दै पाँच कम्पनीलाई ठूलो जरिवानाको सिफारिस गरेको छ।