फिनल्यान्डमा बेरी टिप्नेको शोषण बारे आयो फैसलाः सीइओ जेल चलान, लाखौं युरो जरिवाना

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्। ▶️ Let’s Go .संक्षेपमा. फिनल्यान्डको ल्यापल्यान्ड जिल्ला अदालतले बेरी कम्पनीका दुईजना उच्च अधिकारीलाई गम्भीर मानव बेचबिखनको मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। अदालतले बेरी कम्पनी ‘कियान्तामा’ (Kiantama) का सीईओ भेर्नु भासुन्तालाई साढे ३ वर्षको र कम्पनीकी थाई संयोजक काल्याकोर्न फोङ्फिटलाई ३ वर्षको जेल सजाय सुनाएको हो। … Continue reading फिनल्यान्डमा बेरी टिप्नेको शोषण बारे आयो फैसलाः सीइओ जेल चलान, लाखौं युरो जरिवाना