फिनल्यान्डको चर्चित रेस्टुरेन्ट चेनमा विदेशी कामदारको ‘गम्भीर शोषण’, यस्तो थियो घटना

फिनल्यान्डका प्रमुख सहरहरूमा फैलिएको एक प्रसिद्ध रेस्टुरेन्ट चेनका सञ्चालक दम्पतीमाथि आफ्ना विदेशी कर्मचारीहरूलाई आर्थिक र मानसिक रूपमा शोषण गरेको अभियोगमा प्रहरी अनुसन्धान भइरहेको छ। आरोपित महिला फिनिस नागरिक हुन् भने उनका पति विदेशी मूलका हुन्। पढ्नुहोस् विस्तृतमा।