फिन्स पार्टी युवा सङ्गठनको प्रस्ताव–सबै बेरोजगार आप्रवासीलाई आफ्नै देश फिर्ता पठाऔँ

संगठनले बेरोजगार आप्रवासीहरू फिनल्यान्डमा बस्नुको कुनै औचित्य नभएको भन्दै तत्काल आ-आफ्नै देश फिर्ता पठाउने प्रक्रिया सुरु गर्न प्रस्ताव गरेको छ।