सम्पन्नताको स्वर्णयुग देखि युरोपकै उच्च बेरोजगारी: कहाँ बिग्रियो फिनल्यान्डको बाटो?

कुनै समय अरू देशहरूलाई अर्थशास्त्रको पाठ पढाउने र आर्थिक अनुशासनको डन्डा चलाउने फिनल्यान्ड अहिले आफैँ युरोपेली सङ्घको ‘निगरानी सूची’मा धकेलिएको छ। बेरोजगारी दरमा त झन् युरोपकै एक नम्बरमा पुगेको छ। संसारले ‘रोल मोडल’ मानेको यो सम्पन्न नर्डिक राष्ट्रको वर्तमान आर्थिक दुरावस्थाका खास कारण के हुन्? आखिर कहाँ बिग्रियो फिनल्यान्डको बाटो? पढ्नुहोस् विस्तृतमा।