हेलसिन्कीमा ‘जनप्रतिनिधिसँग नेपालीलाइनेन’ कार्यक्रम सम्पन्न, भयो भेटघाट र खुलस्त संवाद

फिनल्यान्डको स्थानीय राजनीति र आप्रवासीका मुद्दाबारे नेपालीलाइनेनको संयोजनमा पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको हो।