आधुनिक दासता: यसरी भइरहेको छ फिनल्यान्डमा विदेशी श्रमिकको शोषण

तेइत्तीनेनले पहिले पनि नेपाली रेस्टुरेन्टहरूमा रहेको व्यापक श्रमिक शोषण र थाई बेरी टिप्नेहरूको दुर्दशाबारे खुलासा गरेका थिए।