फिनल्यान्डमा पढ्ने नेपाली विद्यार्थीलाई अनुरोधः पढाई नछाड्नुस्, सबै नियम राम्ररी बुझ्नुस्

काम र पढाइको सन्तुलन मिलाउन खोज्दा धेरै विद्यार्थीले अनजानमै आफ्नो रेसिडेन्ट परमिट जोखिममा पारिरहेका छन्।