विदेशबाटै लोकगीतको लय: नवीन भट्टराई र शान्तिश्रीको स्वरमा निस्कियो ‘जाम हिँड बम्बै’

परियारसँग पुरानो चिनजान रहे पनि सँगै गीत रेकर्ड गर्ने अवसर भने अहिले आएर जुरेको भट्टराईले बताए।