नेपाल बाढीः फिनल्यान्डबाट अहिलेसम्म कति गयो सहयोग?

नेपाल–तिब्बत सीमामा गत २६ अगस्टको हिमनदी-बाढीपछि फिनल्यान्डका प्रमुख मानवीय सहयोग संस्थाहरू राहत परिचालनमा जुटेका छन्। तर भूकम्पका बेला ३० लाख युरो सहयोग दिएको फिनल्यान्ड सरकार अहिलेसम्म भने मौन देखिएको छ।