आप्रवासीको आक्रमणमा रिक्का पुर्राले खर्चेका २६ मिनेट
फिन्स पार्टीकी अध्यक्ष तथा फिनल्यान्डकी अर्थमन्त्री रिक्का पुर्राले भर्खरै सम्पन्न पार्टी महाधिवेशनमा भावनात्मक रुपमा खरो र आवेगयुक्त भाषण दिइन्। करिब २६ मिनेट चलेको उक्त भाषणमा उनले फिनल्यान्डका लागि खास खतरा रुस मात्र नभएर गरिब देशहरूबाट फिनल्यान्ड सरेका आप्रवासीहरू पनि हुन् भन्ने तर्क गरिन्। उनको पुरै भाषण लगभव आप्रवासीकै आक्रमणमै केन्द्रित रह्यो। हाम्रा पाठकलाई समेत पठनीय हुने ठानी नेपालीलाइनेनले पुर्राको पुरै भाषण नेपालीमा अनुवाद गरी प्रस्तुत गरेको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed