दोस्रो ‘नेपाल डे फिनल्यान्ड’ भव्य रुपमा सम्पन्नः बन्यो संस्कृति, विविधता र एकताको महाकुम्भ

सबै आ-आफ्ना व्यस्तता र तनावलाई बिर्सेर केही घण्टाका लागि भए पनि एउटै नेपाली पहिचानमा बाँधिएका थिए। केही घण्टाकै लागि सही, हेलसिन्कीको मुटु नै ‘मिनी नेपाल’ मा परिणत भएको थियो।