फिनल्यान्डको टाउको दुखाइ बन्यो बेरोजगारी, राज्यको ढुकुटीमा थपियो करोडौँ युरोको भार

फिनल्यान्डको सामाजिक सुरक्षा संस्था (KELA) ले यो वर्ष वितरण गर्ने सामाजिक सुरक्षा भत्ता अघिल्लो वर्षको तुलनामा करिब ६० करोड युरोले बढ्ने प्रक्षेपण गरेको छ।