संरचनागत भ्रष्ट्राचार? फिनल्यान्डको राजनीति तरङ्गित बनाएको गार्डेन हेलसिन्कीको कथा

फिनल्यान्डमा भ्रष्टाचार निकै कम छ भनेर संसारभरि नै प्रशंसा गरिन्छ, तर अहिले संरचनागत भ्रष्टाचारको आरोपले यहाँको राजनीतिक माहोललाई भने नराम्रोसँग हल्लाइदिएको छ।