हिमाली सुनामीले खोसेको खुसी: युकेबाट नेपाल पुगेर वेपत्ता परिवार खोजिरहेका प्रमोदको कथा

विपद् पछि आफन्त खोज्नेमा प्रमोद एक्ला भने होइनन्। अहिले खण्डहर जस्तै बनेका सोले बजार र बेत्रावतीमा हरेक दिन हराएका आफन्तहरू खोज्न आउनेको भीड नै छ।