यस्तो थियो एस्पोको स्कुलमा भएको आप्रवासी लक्षित डरलाग्दो आक्रमण प्रयास

एस्पोको भोकेसनल कलेजमा चक्कु प्रहार गर्न खोज्ने पूर्वविद्यार्थीलाई अदालतद्वारा मानसिक स्वास्थ्य परीक्षणको आदेश।