हेलसिन्कीमा नेपाली व्यवसायीको रेस्टुरेन्टबाट २० हजार युरो चोरी, फिनिस म्यानेजरले पाइन् सजाय

फिनल्यान्डको हेलसिन्कीस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित पन्चो भिल्ला रेष्टुरेन्टकी म्यानेजरले रकम चोरी र झुटो तलब लिएको अभियोगमा अदालतबाट दोषी ठहर।