मनमा माया, हातमा बिदाइको टिकट: ‘संसारकै खुसी देश’ छाडिरहेका आप्रवासीको कथा
“यो कठिनाइ छिट्टै एउटा अँध्यारो जाडोको दिन जस्तै बितेर जाओस्,” १२ वर्ष फिनल्यान्ड बिताएर छाड्ने एक आप्रवासी भन्छन्। “जतिसुकै लामो र अँध्यारो जाडो भए पनि वसन्त त आउँछ। हामी त कहाँ भइन्छ थाहा छैन, तर यहाँ सङ्घर्ष गरिरहेका अरु आप्रवासीहरूलाई छिट्टै वसन्त आओस्।”
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed