नेपाल बाढीमा बेपत्ता फिनिस नागरिक भारतीय मूलकी डाक्टर रहेको पुष्टि

फिनल्यान्डमा करिब एक दशकदेखि डाक्टर तथा अनुसन्धानकर्ताको रूपमा कार्यरत उनी करिब ७० जना डाक्टरहरूको समूहसँग कैलाश मानसरोवर भ्रमणमा गएकी थिइन्।