उत्तरी फिनल्यान्डमा बेरी टिप्ने नेपाली कामदार अलपत्र, ठगीको आशङ्का

फिनल्यान्डको आम्मानसारीमा बेरी टिप्न आएका नेपाली कामदारलाई कसैले लिन नआएपछि प्रहरी बोलाएर उद्धार गरिएको हो।