बल्झियो गार्डेन हेलसिन्की विवाद: फिनल्यान्डमा संसद्को आकस्मिक बैठक बोलाइँदै

समर बिदाको बिचमै राजनीतिक विवादका कारण यसरी संसदको बैठक बस्नु फिनल्यान्डको इतिहासमा अत्यन्तै गम्भिर र दुर्लभ मानिन्छ।