नेपाल विपत्तिबारे फिनल्यान्डमा व्यापक प्रेस कभरेज, यसो भन्छन् मुख्य मिडिया

नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि फिनल्यान्डका मुख्य मिडियाहरूले मानवीय क्षति, बेपत्ता नागरिक र दुर्घटनाका कारणलाई प्राथमिकताका साथ स्थान दिएका छन्।