व्यक्तिगत विवरण हटाउने तरिका

प्रिय प्रयोगकर्ता,

यदि तपाईं हाम्रो वेबसाइटबाट तपाईंको व्यक्तिगत डेटा र ग्राहक विवरण मेट्न चाहनुहुन्छ भने, कृपया तलका विधीहरु अनुसरण गर्नुहोस्:

विधि १: हामीलाई फोनबाट सम्पर्क गर्नुहोस्। 
तपाईं हाम्रो फोन नम्बर ‍041 715 7816  मा कल गरि वा मेसेज गरि आफ्नो व्यक्तिगत डेटा मेटाउने प्रक्रिया सुरु गर्न सक्नुहुन्छ। यसरी सम्पर्क गर्दा कृपया आफ्नो पहिचान प्रमाणित गर्न आवश्यक जानकारी प्रदान गर्नुहोस् (जस्तै तपाईंको नाम, इमेल ठेगाना, र कुनै अन्य सान्दर्भिक विवरण)।

विधि २: इमेल
तपाईं हाम्रो इमेल ठेगाना info (at) nepalilainen.fi  मा इमेल पठाएर पनि व्यैयक्तिक डाटा मेट्नका लागि अनुरोध गर्न सक्नुहुन्छ। इमेलको मुख्य भागमा तपाईंको पूरा नाम, तपाईंको खातासँग सम्बन्धित इमेल ठेगाना र प्रमाणीकरण उद्देश्यका लागि आवश्यक कुनै अतिरिक्त जानकारी समावेश गर्नुहोस्। हाम्रो टोलीले तपाईंको अनुरोध रूजु गरेपछि बढिमा पाँच कार्य दिनभित्र (within 5 working days) तपाईंको डेटा मेटाउने काम गर्नेछ।

कृपया ध्यान दिनुहोस्:

  • व्यक्तिगत विवरण वा अन्य डेटा मेटाउने कामका लागि अनुरोध प्राप्त भएको मितिले बढिमा पाँच कार्य दिनसम्म लाग्न सक्नेछ।
  • हामीले कानुनी रुपमा राख्नै पर्ने डेटाहरु (जस्तो बिलिङ डिटेल्स ‍इत्यादि) कानुनले निर्धारण गरेको मिति अगावै हटाउन सम्भव हुने छैन। तथापि हामी तपाईंको अनुरोध अनुसार अन्य सबै हटाउन मिल्ने डेटा हटाउनेछौं।
  • एक पटक तपाईंको डेटा मेटिएपछि त्यो पुन: प्राप्त गर्न सकिँदैन।डेटा मेटाउने सम्बन्धमा कुनै पनि थप सहायता वा सोधपुछको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

तपाईंको समझदारी र सहयोगको लागि धन्यवाद।

नेपालीलाइनेन