फिनल्यान्डबाट नेपालको बाढी केलाइरहेका अनुप, भन्छन्–पूर्व चेतावनी प्रणाली मुख्य चुनौती
"यो घटना नर्मल होइन," श्रेष्ठ भन्छन्। "हिउँपहिरो खस्नु, त्यसले नदीमा ड्याम बनाउनु, र त्यो ड्याम फुट्नु, यी तीनवटै फरक-फरक प्रक्रिया हुन्।" समस्या यहीँनेर छ, उनी थप्छन्: नेपालको हालको पूर्वचेतावनी प्रणाली यी सबै प्रक्रियालाई एकसाथ जोडेर हेर्नका लागि डिजाइन नै भएको छैन।
हेलसिन्कीमा काउन्सिलर रेग्मीको प्रयासले ल्यायो परिणाम, साना व्यवसायीलाई राहत
फिनल्यान्डमा साना तथा मझौला व्यवसायले अर्थतन्त्रमा ठूलो भूमिका खेल्छन्। हेलसिन्कीमा मात्र करिब ७८ हजार व्यवसाय छन्, जसमध्ये अधिकांश एकल वा १० जनाभन्दा कम कर्मचारी भएका साना (माइक्रो) व्यवसाय हुन्।
नर्वेका राजा हाराल्डको ओस्लो अस्पतालमा निधन
प्रकृति र खेलकुदप्रेमी राजा हाराल्ड नर्वेली जनतामाझ अत्यन्तै लोकप्रिय र सम्मानित थिए। नर्वेका नागरिकहरू उनलाई मायाले "बेस्तेफार" (हजुरबुबा) भनेर सम्बोधन गर्थे।
नेपाल बाढीमा बेपत्ता फिनिस नागरिक तीर्थयात्री रहेको खुलासा
कैलाश मानसरोवर यात्राबाट फर्कँदै गरेका विदेशी तीर्थयात्रीको समुह बाढीमा परेर बेपत्ता भएका हुन्।
फोटो, भिडियो, वा समाचार पठाउनुहोस्!
नेपालीलाइनेनमा प्रकाशन गर्न उपयुक्त फोटो, भिडियो, समाचार, वा लेख पठाउन सक्नुहुन्छ। अनलाइन फारम वा ह्वाट्सएप मार्फत हामीलाई विभिन्न जानकारी र समाचार सुझाव पनि पठाउन सक्नुहुन्छ।

















