तपाईंजस्ता पाठकको सहयोग र सहभागिता बिना नेपालीलाइनेन अगाडी बढ्न सक्दैन। नेपालीलाइनेनको सहयोगी सदस्य बनी तपाईले फिनल्यान्डमा रहेको नेपाली भाषाको पहिलो नेपाली अनलाइन पत्रिकाको विकासमा ठुलो सहयोग पुर्याउनुहुन्छ। त्यसका अलावा नेपालीलाइनेनको सहयोगी सदस्यका रूपमा तपाईंले प्राप्त गर्ने फाइदा र सुविधाहरू निम्न छन्:
🔸 विशेष सामग्रीमा पहुँच: हाम्रा नियमित समाचारहरू सबै पाठकहरूलाई उपलब्ध भए पनि विशेष रिपोर्टहरू भने हाम्रा सदस्यका लागि मात्र उपलब्ध छन्। नेपालीलाइनेनका सदस्यका लागि प्रिमियम स्टोरिज, प्रिमियम अडियोहरू, प्रिमियम भिडियोहरू लगायतका सामाग्रीमा पहुँच हुन्छ—जुन नियमित पाठकले पाउँदैनन्।
🔸ह्वाट्स एप र इमेलमा समाचार अलर्टः ब्रेकिङ्ग न्युज अथवा अन्य अति महत्वपूर्ण जानकारीहरू हाम्रा सदस्यले सिधै ह्वाट्स एप वा इमेलमा प्राप्त गर्न सक्छन—जुन अन्य पाठकले पाउँदैनन्।
🔸 ‘Opportunities & Events in Finland’ न्युजलेटर सित्तैमा: हाम्रा सदस्यहरूले फिनल्यान्डमा उपलब्ध विभिन्न रोजगारी र शैक्षिक अवसरहरू साथै सामुदायिक कार्यक्रमहरूको जानकारी समेटिएको न्युजलेटर इमेलमा प्राप्त गर्छन्—जुन नियमित पाठकले पाउँदैनन्।
🔸नेपालीलाइनेन पात्रो अर्थात नेपालीलाइनेन इभेन्ट क्यालेन्डरमा पहुँचः नेपालीलाइनेन पात्रोमा फिनिश र नेपाली चाडपर्वहरू र सार्वजनिक बिदाका अलावा फिनल्यान्डमा आयोजना गरिने नेपाली समुदाय लक्षित कार्यक्रमहरू (जस्तै चलचित्र प्रदर्शनी, सांगीतिक कार्यक्रमहरू), अन्य कार्यक्रम र अफरहरू (जस्तै संग्रहालय, चिडियाखाना आदिमा सित्तैमा प्रवेश पाइने दिनहरू, म्युजिक कन्सर्ट/सांगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिताहरू), र बालबालिका र परिवारका लागि लक्षित कार्यक्रमहरू (जस्तै शैक्षिक र खेलकुद गतिविधिहरू, पुस्तकालय/क्लब आदिका कार्यक्रम, परिवार केन्द्रित मनोरञ्जनात्मक कार्यक्रमहरू, चाडपर्व विशेष कार्यक्रमहरू) समावेश हुन्छन्। नेपालीलाइनेन पात्रो हाम्रा सदस्यका लागि मात्र उपलब्ध छ।
🔸 विज्ञापनरहित अनुभव: प्रीमियम सदस्यको रूपमा हाम्रा प्रिमियम सामाग्रीमा विज्ञापनरहित, सफा र ध्यान केन्द्रित पढाइको मजा लिन सक्नुहुन्छ।
🔸 प्रायोरिटी सपोर्ट (फोन र इमेल): सदस्यको रूपमा कुनै पनि जिज्ञासा वा समस्या भए प्राथमिकताका साथ सपोर्ट सेवा प्राप्त गर्न सक्नुहुन्छ।
🔸 अन्य सामाग्री र विज्ञापनमा २०% सम्म छुट: यदि तपाईंले नेपालीलाइनेनका अन्य सेवाहरू किन्नु परेमा वा नेपालीलाइनेनमा कुनै विज्ञापन दिनु परे ग्राहक सदस्यको रूपमा २०% सम्म छुट प्राप्त गर्न सक्नुहुन्छ।
🔸केहि इभेन्ट र इन्फो सेसनहरूमा फ्रि प्रवेश: हामीले आयोजना गर्ने केहि विशेष कार्यक्रमहरू, जानकारीमूलक छलफल वा (अनलाइन) सत्रहरूमा सहयोगी सदस्यको रूपमा निशुल्क प्रवेश प्राप्त गर्न सक्नुहुन्छ।
ग्राहक सदस्यताका बारे केहि जिज्ञासाहरू भए हामीलाई इमेल ([email protected]) वा फोन (041 715 7816) गरि थप जानकारी लिनुहोस्।


