नेपालीलाइनेनको सहयोगी सदस्य बनी फिनल्यान्डको पहिलो, एक मात्र र हामी सबैको साझा नेपालीलाइनेन अनलाइन पत्रिकालाई बचाउन सहयोग गर्नका लागि अनुरोध गर्दछौँ। सदस्यता सम्बन्धी कुनै जिज्ञासा भए हामीलाई Phone/WhatsApp: +358 41 715 7816 वा इमेल [email protected] मार्फत सम्पर्क गर्नुहोला।
4.91€/month
विशेष छुट सहितको सदस्यता प्याकेज। सम्पूर्ण प्रिमियम सामाग्रीमा पहुँच र प्रायोरिटी सपोर्ट सहित। ( महिनाको जम्मा ४.९१ युरो, वार्षिक जम्मा ५९ युरो )।
एउटाले किन्ने अनि ५ वटा सम्म एकाउन्ट बनाउन मिल्ने। गिफ्ट पनि दिन मिल्ने। सस्तो प्याकेज। व्यावसायिक फर्म, कम्पनी, स्टार्ट अप र सामाजिक संस्थाका लागि उपयुक्त। वार्षिक जम्मा २४९ युरो (५ एकाउन्टका लागि)।
नेपालमा भर्खरै सम्पन्न निर्वाचनमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकारको नेतृत्व गर्ने निश्चित भैसकेको छ। प्रवासमा बस्ने नेपालीको व्यापक समर्थन पाएको उक्त पार्टीले आफ्नो वाचा पत्रमा प्रवासी नेपालीका लागि वंशज नागरिकताको निरन्तरता देखि रेमिट्यान्सको भाष्य बदल्नेसम्मका अनेकौँ वाचा गरेको छ। ती वाचाहरू साँच्चिकै कार्यान्वयन भएमा लाखौँ प्रवासी नेपालीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। के छन् रास्वपाका अन्य वाचाहरू? पढ्नुहोस् विस्तृतमा।
भान्तामा पाहकिनारिन्नेमा भएको भीषण आगलागीमा संलग्न रहेको आशङ्का गरिएका ७१ वर्षीय वृद्धबारे पुराना अपराध र अन्य नयाँ तथ्य बाहिर आएका छन्। पढ्नुहोस् विस्तृतमा।
कुओपियोमा बेहोस बनाउने औषधी अर्थात् एनेस्थेसिया दिएर गरिएको एमआरआई परीक्षणका क्रममा चिकित्सकीय लापरबाहीका कारण एक व्यक्तिको ज्यान गएको खुलासा भएको छ। पढ्नुहोस विस्तृतमा।