शेखर आचार्य

शेखर आचार्य
3 पोस्टहरु 0 टिप्पणीहरु
शेखर आचार्य फिनल्यान्डको भान्ता नगरपालिकाको निर्वाचित नगर परिषद् सदस्य (सिटी काउन्सिलर) तथा भान्ता र केराभा कल्याणकारी क्षेत्रको निर्वाचित क्षेत्रीय परिषद् सदस्य (काउन्टी काउन्सिलर) हुन्। उनले अमेरिकाबाट एमबिए र फिनल्यान्डको भासा विश्वविद्यालयबाट रणनैतिक व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन्।
लेखकबाट थप
नेपालीलाइनेनबाट थप

यस्तो छ प्रवासी नेपालीका लागि रास्वपाको वाचा: कार्यान्वयन भएमा हुनेछ धेरैलाई ठुलो राहत

नेपालमा भर्खरै सम्पन्न निर्वाचनमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकारको नेतृत्व गर्ने निश्चित भैसकेको छ। प्रवासमा बस्ने नेपालीको व्यापक समर्थन पाएको उक्त पार्टीले आफ्नो वाचा पत्रमा प्रवासी नेपालीका लागि वंशज नागरिकताको निरन्तरता देखि रेमिट्यान्सको भाष्य बदल्नेसम्मका अनेकौँ वाचा गरेको छ। ती वाचाहरू साँच्चिकै कार्यान्वयन भएमा लाखौँ प्रवासी नेपालीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। के छन् रास्वपाका अन्य वाचाहरू? पढ्नुहोस् विस्तृतमा।

भान्ता आगलागी प्रकरणः आरोपित ७१ वर्षीय फिनिस नागरिक, यस्तो थियो विगत

भान्तामा पाहकिनारिन्नेमा भएको भीषण आगलागीमा संलग्न रहेको आशङ्का गरिएका ७१ वर्षीय वृद्धबारे पुराना अपराध र अन्य नयाँ तथ्य बाहिर आएका छन्। पढ्नुहोस् विस्तृतमा। 

औलु घटनामा दुःखद मोड: आफ्नै बच्चाको ज्यान लिन खोज्ने आरोपित पिताको कारागारमा मृत्यु

आफ्नै शिशुको निर्मम ढङ्गले हत्या गर्न खोजेको आरोप लागेका ३२ वर्षीय पुरुष कारागार गएको एक दिनमै औलु कारागारमा मृत भेटिएका छन्। पढ्नुहोस् विस्तृतमा। 

फिनल्यान्डमा घर किन्ने सोच्दै हुनहुन्छ? यस्ता बन्दैछन् नयाँ नियमहरू

फिनल्यान्डको संसद्मा आवास नीति सम्बन्धी नयाँ सरकारी प्रस्तावमाथि छलफल सुरु भएका छ। यस्ता हुँदै छन् मुख्य परिवर्तन। पढ्नुहोस् विस्तृतमा।

कुओपियोमा एमआरआई मेसिनभित्रै बिरामीको मृत्यु: डाक्टरले गरेका थिए गम्भीर लापरबाही

कुओपियोमा बेहोस बनाउने औषधी अर्थात् एनेस्थेसिया दिएर गरिएको एमआरआई परीक्षणका क्रममा चिकित्सकीय लापरबाहीका कारण एक व्यक्तिको ज्यान गएको खुलासा भएको छ। पढ्नुहोस विस्तृतमा।
spot_img

अन्य खबरहरू