शेखर आचार्य

शेखर आचार्य
3 पोस्टहरु 0 टिप्पणीहरु
शेखर आचार्य फिनल्यान्डको भान्ता नगरपालिकाको निर्वाचित नगर परिषद् सदस्य (सिटी काउन्सिलर) तथा भान्ता र केराभा कल्याणकारी क्षेत्रको निर्वाचित क्षेत्रीय परिषद् सदस्य (काउन्टी काउन्सिलर) हुन्। उनले अमेरिकाबाट एमबिए र फिनल्यान्डको भासा विश्वविद्यालयबाट रणनैतिक व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन्।
लेखकबाट थप
नेपालीलाइनेनबाट थप

फिनल्यान्डको सिउन्तियोमा एक महिला मृत फेला, थिए शरीरभरि कुकुरले टोकेका चोट 

सिउन्तियो फिनल्यान्डको राजधानी हेलसिन्कीबाट करिब ४५ किलोमिटरको दुरिमा रहेको सानो सहर हो।

हेलसिन्कीमा आतङ्क मच्चाउने किशोरी ग्याङकी नाइके ११ वर्षकी, थिइन् आफैँ ‘बुलिङ’को शिकार

फिनल्यान्डको पूर्वी हेलसिन्कीस्थित भुओसारी क्षेत्रमा लगातार आपराधिक गतिविधिमा संलग्न किशोरी समूहकी मुख्य नाइके ११ वर्षीय बालिका रहेको खुलेको छ। पढ्नुहोस् विस्तृतमा। 

रुसी जिपिएस ज्यामिङको फिनल्यान्डमा असर: यसरी भइरहेका छन् देशैभरका उडान प्रभावित

रुसबाट भइरहेको शक्तिशाली जिपिएस अवरोधका कारण हेलसिन्की सहित देशभरका उडानहरू प्रभावित भएका छन्। पढ्नुहोस् विस्तृतमा।

नक्कली बिल बनाएर लाखौँ युरो कर छलीः हेलसिन्की प्रहरीले गर्यो ठूलो घोटालाको पर्दाफास

यो आपराधिक केसमा २० जनाभन्दा बढी संदिग्धहरू संलग्न छन्। अनुसन्धानकर्ताहरूले पेन्सन रकमसम्बन्धी ठूलो ठगी पनि भएको हुन सक्ने आशंका गरेका छन्।

नयाँ अध्ययन: ADHD को समयमै पहिचान हुँदा यसरी बदलिन्छ बालबालिकाको शैक्षिक भविष्य

फिनल्यान्डमा करिब छ लाख व्यक्तिमा लामो समयसम्म गरिएको एक बृहत् अनुसन्धानले ADHD को छिटो निदानले बालबालिकाको भविष्य कसरी सुधार्न सक्छ भन्ने कुरा स्पष्ट पारेको हो।
spot_img

अन्य खबरहरू