नेपालीलाइनेनको सहयोगी सदस्य बनी फिनल्यान्डको पहिलो, एक मात्र र हामी सबैको साझा नेपालीलाइनेन अनलाइन पत्रिकालाई बचाउन सहयोग गर्नका लागि अनुरोध गर्दछौँ। सदस्यता सम्बन्धी कुनै जिज्ञासा भए हामीलाई Phone/WhatsApp: +358 41 715 7816 वा इमेल [email protected] मार्फत सम्पर्क गर्नुहोला।
4.91€/month
विशेष छुट सहितको सदस्यता प्याकेज। सम्पूर्ण प्रिमियम सामाग्रीमा पहुँच र प्रायोरिटी सपोर्ट सहित। ( महिनाको जम्मा ४.९१ युरो, वार्षिक जम्मा ५९ युरो )।
एउटाले किन्ने अनि ५ वटा सम्म एकाउन्ट बनाउन मिल्ने। गिफ्ट पनि दिन मिल्ने। सस्तो प्याकेज। व्यावसायिक फर्म, कम्पनी, स्टार्ट अप र सामाजिक संस्थाका लागि उपयुक्त। वार्षिक जम्मा २४९ युरो (५ एकाउन्टका लागि)।
कृष्ण रेग्मी हेलसिन्की नगरपालिकाका निर्वाचित नगर सभा सदस्य हुन्। फिनल्यान्डबाट एमबिए सम्मको अध्ययन गरेका रेग्मीको शिक्षण, अनुसन्धान, र उद्यममा एक दशक भन्दा लामो अनुभव छ। उनी फिनल्यान्डको सोसल डेमोक्रेटिक पार्टीमा आबद्ध छन्।
भान्तामा पाहकिनारिन्नेमा भएको भीषण आगलागीमा संलग्न रहेको आशङ्का गरिएका ७१ वर्षीय वृद्धबारे पुराना अपराध र अन्य नयाँ तथ्य बाहिर आएका छन्। पढ्नुहोस् विस्तृतमा।
कुओपियोमा बेहोस बनाउने औषधी अर्थात् एनेस्थेसिया दिएर गरिएको एमआरआई परीक्षणका क्रममा चिकित्सकीय लापरबाहीका कारण एक व्यक्तिको ज्यान गएको खुलासा भएको छ। पढ्नुहोस विस्तृतमा।
आफूलाई पिछा गरेर सताएका एक विदेशी मूलका व्यक्ति सम्बन्धित मुद्दामा आफ्ना कुरा राख्न मारिन आफै अदालतमा उपस्थित भएकी थिइन्। उनले आफूले जस्तो अरू कसैले भोग्नु नपरोस् भन्ने चाहेको अदालतमा बताएकी थिइन्। पढ्नुहोस् विस्तृतमा।