कृष्ण रेग्मी हेलसिन्की नगरपालिकाका निर्वाचित नगर सभा सदस्य हुन्। फिनल्यान्डबाट एमबिए सम्मको अध्ययन गरेका रेग्मीको शिक्षण, अनुसन्धान, र उद्यममा एक दशक भन्दा लामो अनुभव छ। उनी फिनल्यान्डको सोसल डेमोक्रेटिक पार्टीमा आबद्ध छन्।
दक्षिणपन्थी र मध्य-दक्षिणपन्थी दलहरूको समर्थनमा पारित भएको इयुको नयाँ आप्रवासन कानुनले धेरै आप्रवासीहरू प्रभावित हुनेछन्। फिनल्यान्ड लगायतका इयु देशहरूमा बस्ने नेपाली आप्रवासीहरूका लागि पनि यो कडा नीतिले दीर्घकालीन असर पार्न सक्नेछ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम स्टोरी' हो। 'सहयोगी सदस्य' बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
प्रमुख सहरहरूमा हाउजिङ ऋणको बक्यौता १८९ प्रतिशतले वृद्धि।
घर किन्नुअघि म्यानेजर सर्टिफिकेट र आर्थिक प्रतिवेदन अनिवार्य अध्ययन गर्न सुझाव।
किस्ता छुटको अवधि सकिएपछि बढ्ने खर्चबारे विशेष सावधानी...
लामो समयको आर्थिक सुस्तता र विश्वव्यापी अनिश्चितताबीच फिनल्यान्डको अर्थतन्त्रले सकारात्मक मोड लिएको छ। यस्ता छन् फिनल्यान्डको अर्थतन्त्रमा देखिएका सुधारका १० बलिया सङ्केत।