संग्रह गर्नुहोस्।
संग्रहित

नेपालीलाइनेनले पुरा गर्‍यो एक वर्ष, साथ र सहयात्राका लागि सम्पूर्णमा धन्यवाद

स्थापनाको पहिलो वर्षमा स्वाभाविक रूपमा केही चुनौतीहरू रहे। तर त्यो भन्दा पनि धेरै सकारात्मक र अविस्मरणीय अनुभवहरू प्राप्त भए।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

प्रिय पाठक,

डायस्पोरा मिडियामा एउटा फरक प्रयोगको रुपमा सुरुभएको नेपालीलाइनेनले आज पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ।

स्थापना कालदेखि नै नेपालीलाइनेनलाई माया गर्ने, साथ दिने, सहयोग गर्ने, र आलोचनात्मक सुझाव दिने सम्पूर्ण पाठक वृन्द, शुभेच्छुक, साझेदारहरूप्रति धेरै धन्यवाद।

विशेष गरि नेपालीलाइनेनको सहयोगी सदस्य बनेर यसको विकासमा टेवा पुर्याउने सहयोगी मनहरुमा भित्रै देखि नमन।

विज्ञापन

स्थापनाको पहिलो वर्षमा स्वाभाविक रूपमा केही चुनौतीहरू रहे। तर त्यो भन्दा पनि धेरै सकारात्मक र अविस्मरणीय अनुभवहरू प्राप्त भए।

नेपालीलाइनेनको सुरुवात सही सुचना, सचेतना, र आप्रवासीका अधिकारजस्ता विषयमा केन्द्रित रहेर गरिएको हो। हाम्रो यो यात्रा जारी रहने छ।

आगामी दिनमा अझ बढी परिष्कृत भएर आउने छौँ। अझै गहन खोज पत्रकारिता, पडकास्ट, र टिम विस्तारका योजनाहरूलाई पूर्णता दिनु हाम्रो दोस्रो वर्षको मुख्य लक्ष्य हुनेछ।

अन्त्यमा सम्पूर्णमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!   

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
मनोज भुसाल
मनोज भुसालhttps://manojbhusal.net
मनोज भुसाल नेपालीलाइनेनका संस्थापक तथा प्रधान सम्पादक हुन्। उनीसँग मिडिया उत्पादन र अनुसन्धानमा डेढ दशक भन्दा लामो अनुभव छ। उनले फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयबाट Global Development Studies मा पिएचडी गरेका छन्। उनले स्नातक र स्नातकोत्तर तहको अध्ययन पनि फिनल्यान्डबाटै पुरा गरेका हुन्।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप