मनोज भुसाल

मनोज भुसाल
15 पोस्टहरु 0 टिप्पणीहरु
https://nepalilainen.fi
मनोज भुसाल नेपालीलाइनेनका संस्थापक तथा प्रधान सम्पादक हुन्। उनीसँग मिडिया उत्पादन र अनुसन्धानमा डेढ दशक भन्दा लामो अनुभव छ। उनले फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयबाट Global Development Studies मा पिएचडी गरेका छन्। उनले स्नातक र स्नातकोत्तर तहको अध्ययन पनि फिनल्यान्डबाटै पुरा गरेका हुन्।
लेखकबाट थप
नेपालीलाइनेनबाट थप

दुई वर्षको हिरासत, घरदेखि अस्पतालसम्म छापाः यस्तो छ इयुको नयाँ र कठोर आप्रवासन नीति

दक्षिणपन्थी र मध्य-दक्षिणपन्थी दलहरूको समर्थनमा पारित भएको इयुको नयाँ आप्रवासन कानुनले धेरै आप्रवासीहरू प्रभावित हुनेछन्। फिनल्यान्ड लगायतका इयु देशहरूमा बस्ने नेपाली आप्रवासीहरूका लागि पनि यो कडा नीतिले दीर्घकालीन असर पार्न सक्नेछ।

हेलसिन्कीको होटलमा दुई पुरुषद्धारा १५ वर्षे किशोरी बलात्कृत, अदालतले थप्यो सजाय

हेलसिन्कीको एक होटलमा १५ वर्षीया किशोरीमाथि बलात्कार गर्ने दुई पुरुषको सजाय उच्च अदालतले थप बढाएको हो। पढ्नुहोस् विस्तृतमा।

फिनल्यान्डमा घर वा अपार्टमेन्ट किन्दै हुनुहुन्छ? मसिनो गरि हेर्नुहोस् यी कागजात

(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम स्टोरी' हो। 'सहयोगी सदस्य' बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।) संक्षेपमा प्रमुख सहरहरूमा हाउजिङ ऋणको बक्यौता १८९ प्रतिशतले वृद्धि। घर किन्नुअघि म्यानेजर सर्टिफिकेट र आर्थिक प्रतिवेदन अनिवार्य अध्ययन गर्न सुझाव। किस्ता छुटको अवधि सकिएपछि बढ्ने खर्चबारे विशेष सावधानी...

लामो सुस्ततापछि आशाको किरण: फिनल्यान्डको अर्थतन्त्रमा देखिए सुधारका १० बलिया सङ्केत

लामो समयको आर्थिक सुस्तता र विश्वव्यापी अनिश्चितताबीच फिनल्यान्डको अर्थतन्त्रले सकारात्मक मोड लिएको छ। यस्ता छन् फिनल्यान्डको अर्थतन्त्रमा देखिएका सुधारका १० बलिया सङ्केत।

फिनल्यान्डमा सुरू भयो सर्प सिजनः यस्तो छ विषालु र साधारण सर्प चिन्ने सजिलो तरिका

फिनल्यान्डमा प्रत्येक वर्ष ५० देखि १५० विषालु सर्प टोकाइका घटनाहरू हुने गर्छन्।
spot_img

अन्य खबरहरू