मुक्ति पौडेल

मुक्ति पौडेल
4 पोस्टहरु 0 टिप्पणीहरु
मुक्ति पौडेल पेसाले आइटी इन्जिनियर हुन्। विगत १५ वर्षदेखि फिनल्यान्ड बस्दै आएका पौडेलको एआई, स्वास्थ्य सेवा, र आर्किटेक्चर जस्ता क्षेत्रमा एक दशकभन्दा लामो अनुभव छ। उनी वैदिक ज्योतिषीका अध्येता पनि हुन् र फिनल्यान्डमा उनले ज्योतिष परामर्श सेवा पनि दिँदै आएका छन्।
लेखकबाट थप
नेपालीलाइनेनबाट थप

निर्मल पुर्जाको मृत्युपछि पूर्व मिस फिनल्यान्डलाई ‘हेट मेसेज’को वर्षा, ज्यान मार्ने धम्की

पुर्जामाथी यौन दुर्व्यवहारको आरोप लगाएकी पूर्व मिस फिनल्यान्ड तथा फिनिस आरोही हिन्त्साले पुर्जाको निधनपछि सामाजिक सञ्जालमा तीव्र आलोचना र ज्यान मार्ने धम्कीको सामना गरिरहेकी छन्। पुर्जासँगै बितेका अर्का नेपाली पर्वतारोहीप्रति भने उनले भावुक श्रद्धाञ्जलीी लेखेकी छन्। पढ्नुहोस् विस्तृतमा। 

एसडिपीको नयाँ ‘आप्रवासी नीति’ले फिनिस राजनीति तरङ्गितः के छ आप्रवासी नेताको मत?

आगामी चुनावपछि फिनल्यान्डमा सरकारको नेतृत्व गर्ने निश्चित जस्तै रहेको एसडीपीले आप्रवासीहरूको एकीकरणसम्बन्धी कडा नीतिहरू अघि सारेपछि फिनल्यान्डको राजनीतिक वृत्तमा तरङ्ग मच्चिएको छ।

हेलसिन्की-तालिन सुरुङ रेलमार्गको चर्चा फेरी सुरू, निर्माण सम्पन्न भए हुनेछ ‘गेम चेन्जर’

समुन्द्रमुनि सुरुङ बनाई फिनल्यान्ड र एस्टोनिया जोड्न प्रस्ताव गरिएको युरोपकै महत्त्वाकाङ्क्षी रेलमार्गको चर्चा फेरी सुरु भएको छ। सुन्दा अचम्म लाग्ने यो परियोजना सम्पन्न भएमा २०-३० मिनेटमै हेलसिन्कीबाट तालिन पुग्न सकिने छ। यस्तो छ उक्त महत्त्वाकाङ्क्षी परियोजनाको पुरा विवरण। 

समुद्रमा तैरिने सहर: यस्ता छन् फिनल्यान्डमा बनेका संसारकै सबैभन्दा ठुला पानीजहाज

एउटैको मूल्य करिब २ अर्ब युरो पर्ने फिनल्यान्डमा बनेका संसारकै सबैभन्दा ठुला पानीजहाजमा के छ विशेष, अनि के-के छन् सुविधा? पढ्नुहोस् विस्तृतमा।

फिनल्यान्डको आन्तरिक सुरक्षा नीतिमा परिवर्तन: प्रहरी र मिग्रीले पाए थप यस्ता अधिकार

आउँदो अक्टोबरदेखि लागू हुने नयाँ कानुनले अपराध नियन्त्रण र राष्ट्रिय सुरक्षा मजबुत बनाउन प्रहरी तथा मिग्रीलाई सूचनामा व्यापक पहुँच दिनेछ।
spot_img

अन्य खबरहरू