नेपालीलाइनेनको सहयोगी सदस्य बनी फिनल्यान्डको पहिलो, एक मात्र र हामी सबैको साझा नेपालीलाइनेन अनलाइन पत्रिकालाई बचाउन सहयोग गर्नका लागि अनुरोध गर्दछौँ। सदस्यता सम्बन्धी कुनै जिज्ञासा भए हामीलाई Phone/WhatsApp: +358 41 715 7816 वा इमेल [email protected] मार्फत सम्पर्क गर्नुहोला।
4.91€/month
विशेष छुट सहितको सदस्यता प्याकेज। सम्पूर्ण प्रिमियम सामाग्रीमा पहुँच र प्रायोरिटी सपोर्ट सहित। ( महिनाको जम्मा ४.९१ युरो, वार्षिक जम्मा ५९ युरो )।
एउटाले किन्ने अनि ५ वटा सम्म एकाउन्ट बनाउन मिल्ने। गिफ्ट पनि दिन मिल्ने। सस्तो प्याकेज। व्यावसायिक फर्म, कम्पनी, स्टार्ट अप र सामाजिक संस्थाका लागि उपयुक्त। वार्षिक जम्मा २४९ युरो (५ एकाउन्टका लागि)।
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
फिनल्यान्डको पूर्वी हेलसिन्कीस्थित भुओसारी क्षेत्रमा लगातार आपराधिक गतिविधिमा संलग्न किशोरी समूहकी मुख्य नाइके ११ वर्षीय बालिका रहेको खुलेको छ। पढ्नुहोस् विस्तृतमा।
फिनल्यान्डमा करिब छ लाख व्यक्तिमा लामो समयसम्म गरिएको एक बृहत् अनुसन्धानले ADHD को छिटो निदानले बालबालिकाको भविष्य कसरी सुधार्न सक्छ भन्ने कुरा स्पष्ट पारेको हो।