नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
एआई प्रविधिको बढ्दो माग र रणनीतिक लगानीका कारण नोकियाले वित्तीय क्षेत्रको दिग्गज नोर्डिया बैंकलाई उछिन्दै फिनल्यान्डको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो।
फिनल्यान्डको पूर्वी हेलसिन्कीस्थित भुओसारी क्षेत्रमा लगातार आपराधिक गतिविधिमा संलग्न किशोरी समूहकी मुख्य नाइके ११ वर्षीय बालिका रहेको खुलेको छ। पढ्नुहोस् विस्तृतमा।